×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

बुर्जुवा पार्टीले हो पहिल्यै उम्मेदवारी घोषणा गर्ने : नेता सुरेन्द्र पाण्डे (भिडियो सहित)


  •   सोमबार, कार्तिक १५, २०७८
  • चितवन । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले कम्युनिष्टहरुले कहिल्यै पनि पहिलानै उम्मेदवारी घोषणा नगर्ने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै नेता पाण्डेले महाधिवेशन सम्मुखमा आएपछि मात्रै आआफ्नो दावी हुने बताउनुभयो ।

    Advertisement

    आफूले अहिलेसम्म कुन पदमा लड्ने भन्नेवारे केही नसोचेको बताउँदै पाण्डेले भन्नुभयो,“के बुझिराख्नुहोस भने बुर्जुवा पार्टीहरुले हो पहिलानै उम्मेदवारी घोषणा गर्दै हिँड्ने । कम्युनिष्टहरुले होइन ।”

    चितवनमा मंसिर १० देखि १२ गते सम्म चल्ने महाधिवेशनको ठाउँ सुनिश्चित गर्न नेता पाण्डे आज चितवन आउनुभएको हो । अध्यक्ष केपी शर्मा ओली सहितको टोलीले ठाउँ पक्का गरेपछि थप कार्य अघि बढ्ने बताउनुभएका पाण्डेले पाँच लाख जनता नेता कार्यकर्ता उतार्ने दावी गर्नुभयो ।

    अहिले मूल आयोजक समितिको मातहतमा हुनेगरी १२ वटा समिति बनाएको जानकारी दिनुभयो ।

    साथै एमालेले कुनै व्यक्ति वा पार्टीलाई लक्षित गरी महाधिवेशन नगरेको प्रष्ट पार्नुभयो ।महाधिवेशनको उद्घाटनसत्रमा पाँच लाख जनता उतार्ने र वागमती प्रदेशले मात्रै २ लाख बढिको जिम्मा लिएको पाण्डेले बताउनुभयो। उनीहरु सवैको व्यवस्थापनका लागि अव तीव्र रुपमा काम गर्ने उहाँको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.