×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

एमालेले १० औँ महाधिवेशनमा विद्युतीय भोटिङ मेशीन प्रयोग गर्ने


  •   शनिबार, कार्तिक १३, २०७८
  • चितवन । नेकपा एमालेले आफ्नो १० औँ महाधिवेशनमा विद्युतीय भोटिङ मेशीन प्रयोग गर्ने भएको छ । चितवनमा हुने महाधिवेशनका लागि प्रयोग गर्ने मेशीनवारे हिजो अनुगमन गरिएको छ ।

    Advertisement

    आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं माहाधिवेशनमा मतदानको लागि प्रयोग हुने विद्युतीय भोटिङ मेशिनको बारेमा निर्वाचन आयोगले स्थायी कमिटीका सदस्य लगायत लाई यसको प्रयोग गर्ने विधि साथै अन्य विषयमा जानकारी गराएको थियो । पार्टी उपाध्यक्ष भिम रावलले नमूना विद्युतीय भोटिङ मेशिनमा भोट समेत गरेका थिए ।

    महाधिवेशनका लागि हेरिएका ठाउँ लगायत अन्य विषयमा छलफल गर्न कार्तिक १५ गते नेकपा एमाले अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चितवन आउने कार्यक्रम तय भएको छ। वुटवलमा गर्ने भनिएपनि अन्तिममा चितवनमै महाधिवेशन गर्ने निर्णय एमालेले गरेको थियो । त्यसलाई लिएर प्रचण्डले आफूलाई टार्गेट गरेर यहाँ महाधिवेशन गर्न लागिएको बताउँदै आफूलाई फाइदानै हुने प्रतिक्रिया दिइरहेका छन् ।

    तर महाधिवेशनको तयारीमा जुटेको नेकपा एमाले चितवनले भने यस अघिनै पत्रकार सम्मेलनमा यो महाधिवेशन कुनै व्यक्ति लक्षित नभएर पार्टीको नियमित प्रकृया भएको प्रष्ट पारिसकेको छ । अहिले सम्म एमालेको उद्घाटन सत्र नारायणी नदी किनार र वन्द सत्र सौराहामा गर्ने विषयमा छलफल भएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.