×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

१० औँ एशियन भैँसी सम्मेलनमा आज ६ वटा कार्यपत्र प्रस्तुत


  •   सोमबार, कार्तिक ०८, २०७८
  • चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको आयोजनामा १०औँ एशियन भैँसी सम्मेलन आजदेखि सुरु भएको छ । सम्मेलनमा भैँसीसँग सम्वन्धीत १७ देशका विज्ञहरुले १३५ भन्दा बढी आआफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् ।
    कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्रराय यादवले भर्चुअल माध्यमवाट उद्घाटन गर्नुभएको सम्मेलन कार्तिक १२ गतेसम्म संचालन हुनेछ । कार्यक्रममा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री शेरवहादुर देउवाले सम्मेलनबाट प्राप्त सुझाव र निष्कर्शले नयाँ नीति निर्माणमा सहयोग पुग्ने बताउँदै सफलताको कामना गर्नुभएको थियो ।
    कार्यक्रममा बोल्दै मन्त्री यादवले भैँसी पालन बढाउन सके आयआर्जनमा वृद्धि हुने बताउनुभयो । भैँसीको विकास, नयाँ खोजको प्रयोग आदिमा नेपालले उच्च प्राथमिकता दिने उहाँको भनाई छ।

    Advertisement

    भैँसीको विकास र आविष्कार भएका नयाँ कुराहरु सार्वजनिक गर्न सम्मेलनको आयोजना गरिएको कार्यक्रमका संयोजक प्राध्यापक डाक्टर भूमिनन्दन देवकोटाले जानकारी दिनुभयो ।

    १० औँ एशियन भैँसी सम्मेलनमा आज ६ वटा कार्यपत्र प्रस्तुत भएको छ । कार्यक्रम संयोजक प्राध्यापक डाक्टर देवकोटाका अनुसार इटली, नेपाल,भारत पाकिस्तान , चीन र श्रीलङ्काका प्रतिनिधिले कार्यपत्र प्रस्तुत गरेका हुन् । भैँसी वहुउपयोगि जनावर भएकाले यसको विकास र नयाँ प्रविधिको प्रयोग गरी उत्पादन बढाउन विज्ञहरुले जोड दिइरहेका छन् । आज प्रस्तुत कार्यपत्रहरु आआफ्ना देशमा भैँसीको अवस्था, खोजी भएका नयाँ कुरा तथा प्रयोग आदिवारे चर्चा गरिएको थियो ।

    भोलिबाट अनुसन्धानमूलक कार्यपत्र क्रमश सुरु हुने र वाँकी चार दिन पुरै अनुसन्धानत्मक कार्यपत्र माथि छलफल गरी निष्कर्शमा पुग्ने गरी तालिका रहेको उहाँको भनाई छ ।

    सम्मेलनमा प्रस्तुत कार्यपत्रको सारांश तयार पारी नेपालका भैँसी पालक किसानसँग जोड्ने गरी नीति निर्माणका लागि समेत सम्मेलनले सहयोग पुर्याउने आशा गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.