×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

काँग्रेस चितवनले कार्तिक १५ गते चियापान कार्यक्रम गर्ने


  •   सोमबार, कार्तिक ०८, २०७८
  • चितवन । नेपाली काँग्रेस चितवनले चियापान कार्यक्रम गर्ने भएको छ । नेपालीहरुको एक पछि अर्को चाडपर्व आउँदै गर्दा कार्तिक १५गते शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखिएको जिल्ला सभापति जितनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

    Advertisement

    उहाँका अनुसार कार्तिक १५ गते दिउसो १२ बजेर १५ मिनेटदेखि उद्योग वाणिज्य संघ चितवनको सभाहलमा कार्यक्रम राखिएको हो ।

    विजयादशमी सकिएपछि राखिएको कार्यक्रममा शुभ दिपावली,छठ पर्व,नेपाल सम्वतको अवसर पारी कार्यक्रमको आयोजना गरिएको काँग्रेस चितवनले जनाएको छ ।

    May be an image of Jitnarayan Shrestha and text that says 'राष्ट्रियता! लोकतन्त्र!! समाजवाद! नेपाली कांग्रेस जिल्ला कार्यसमिति, चितवन नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दिपावली, छठ पर्व २०७८ एवं नेपाल सम्वत् ११४২ को पावन अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति, चितवनद्वारा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम तपसिल बमोजिमको मिति, स्थान र समयमा हुनेहुँंदा यहाको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दद्ु। जय नेपाल! शुभ ुपावली suhaeeawal deepawali उघbरव मिति:२०७कार्तिक9गते कार्तिक २०७८ प्रार्थी: जीतनारायण श्रेष्ठ सभापति नेपाली कांग्रेस, चितवन समय: दिउँसो १२:१५ बजे स्थान: उद्योग वाणिज्य संघ, नारायणगढ'

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.