×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

रोशन फर्निचरको नयाँ शाखा गैँडाकोट ५ मा शुभारम्भ, खरिदमा १० प्रतिशत छुट


  •   सोमबार, कार्तिक ०८, २०७८
  • गैँडाकोट । नवलपुर जिल्लाको गैँडाकोट नगरपालिका वडानम्वर ५ मा रोशन फर्चिचरको नयाँ शाखा संचालनमा आएको छ । गैँडाकोट ५ काँग्रेस चोकमा उक्त पसल संचालनमा आएको पार्वती सापकोटाले जानकारी दिनुभयो ।

    Advertisement

    पसलको आज विशेष पुजाआज गरी शुभारम्भ गरिएको र उक्त कार्यक्रममा नगरउपप्रमुख विष्णु कुमारी कडेँल, वडाअध्यक्ष नवराज कडेँल,काँग्रेस नेताहरु महेन्द्रभक्त अधिकारी,तारापती खरेल,कमल पराजुली, लक्ष्मण कार्की लगायतको उपस्थिती रहेको थियो ।

    भरतपुरको लंकुमा फर्निचर फ्याक्ट्री रहेको जानकारी दिँदै प्रोपाइटर विदुर सापकोटाले गैँडाकोट शाखाबाट फर्निचर खरिद गर्नेहरुलाई छठ पर्वसम्म १० प्रतिशत छुट रहेको समेत जानकारी दिनुभयो ।

     

    होम डेलिभरीको समेत व्यवस्था रहेको र स्थानीयले स्थानीयलाई सामाग्री खरिद विक्रि गर्नपाउँदा विश्वासनीयता बढ्नुका साथै नारायणगढ भरतपुरबाट फर्निचर किन्नुपर्ने वाध्यताको समेत अन्त्य भएको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो,“हामी स्थानीय भएपछि ग्राहक ठगिन पाउँदैनन् । केही कमीकमजोरी भेटिए सजिलै गुनासो गर्न मिल्यो । नारायणगढ भरतपुरमा गएर खरिद गर्नुपर्ने वाध्यता हट्यो । साथै त्यहाँबाट सामान खरिद गर्दा ठगिने सम्भावना हुन्थ्यो तर त्यो पनि अन्त्य भयो ।”

    देशभर रोशन फर्निचरको करिव ७० वटा सोरुम रहेको उहाँको भनाई छ । देशभर अर्डर अनुसारको फर्निचर सामाग्री उपलब्ध गराउँदै आएको बताउँदै पूर्वमा झापा देखि महेन्द्रनगरसम्म नै विक्रि गर्दै आएको सापकोटाले बताउनुभयो ।

    प्रेम प्रसाद सापकोटा, रामचन्द्र सापकोटा,पार्वती सापकोटा र विदुर सापाकोटा संचालक रहेको यो शाखामा फर्निचरका सवै सामान पाउनुका साथै अर्डर अनुसार सहजै र सुपथ मूल्यमा फर्निचर सामाग्री बनाइदिने उहाँहरुको भनाई छ ।

    May be an image of 16 people, including Kamal Parsad Parajuli, people standing, motorcycle and outdoors

    May be an image of 7 people, including Navraj Kandel and people standing

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.