×
आइतबार, मङि्सर ०१, २०८२
☰
आइतबार, मङि्सर ०१, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनका प्रहरी हवल्दार विष्णु मल्ल ‘आश्विन महिनाको उत्कृष्ट प्रहरी’ घोषित


  •   आइतबार, कार्तिक ०७, २०७८
  • चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले आश्विन महिनाको उत्कृष्ट प्रहरीको पुरस्कारबाट प्रहरी हवल्दार विष्णु मल्ललाई सम्मानित गरेको छ ।
    ईलाका प्रहरी कार्यालय खैरहनी चितवनमा कार्यरत मल्लले सुराकी लगायतको कार्यबाट लागूऔषध कारोवारी, जुवातास खेल्नेलाई पक्राउ गर्न सफल भएको,नदीजन्य पदार्थहरु अवैध रुपमा उत्खननमा संलग्न ट्याक्टरहरु नियन्त्रणमा लिएको लगायतका कार्यबाट उहाँलाई उत्कृष्ट प्रहरी घोषित गरेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
    प्रहरीको ऐन नियम आचारसंहिताको पूर्ण पालना सहित आफ्नो कर्तव्य पालनामा अहोरात्र खटिएर गरेको कार्यसम्पादन उत्कृष्ट र प्रसंसायोग्य रहेको अधिकारीले बताउनुभयो ।अपाराध नियन्त्रण तथा अनुसन्धान गर्ने कार्यमा विशेष योगदान पुर्याउनुभएको र उहाँको कार्यवाट अन्य प्रहरी कर्मचारीलाई समेत प्रेरणा मिल्ने विश्वास लिएको अधिकारीको भनाई छ ।
    चितवन प्रहरीले हरेक महिना उत्कृष्ट प्रहरी घोषित गर्दै सम्मान गरिरहेको छ । यसले आफ्नो नियमति कार्यमा खटिन थप प्रेरणा मिल्ने गरेको प्रहरीहरु बताउँछन ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट
    १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
    भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो
    नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग
    गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जेनजी आन्दोलन तस्बिरमा

    • २.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ३.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ४.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    • ५.
      नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग

    • ६.
      गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    • ७.
      हरायाे भिरकाेटकाे झाेरा,प्रतियोगितामा भने याे पटक पनि काेपिला प्रथम

    • ८.
      लागु औषध सहित ३ जना पक्राउ

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.