×
बुधबार, बैशाख ०२, २०८३
☰
बुधबार, बैशाख ०२, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

गीतानगरमा आज लोकदोहोरी साँझ हुँदै, राजु परियार र टिका सानुको प्रस्तुती रहने


  •   शनिबार, कार्तिक ०६, २०७८
  • भरतपुर । चितवनको भरतपुर महानगरपालिका ६ गीतानगरमा आज दोहोरी साँझ हुने भएको छ ।

    Advertisement

    यस क्षेत्रमानै पहिलो पटक दोहोरी साँझ हुने गएको हो । थाईल्यान्डको ब्रान्चका रुपमा खोलीएको हिमालय रेष्टुरेण्ट एण्ड कटेज ले पहिलो पटक दोहोरी साँझ गर्न लागेको हो ।

    थाईल्यान्डमा एक दशक सम्म रेष्टुरेन्ट एण्ड बार संचालन गरेका सुर्य पाहारीले गीतानगरको नेपाल विद्युत अफिस अगाडि संचालनमा ल्याउनु भएको हिमालय रेष्टुरेण्ट एण्ड कटेजको शुभारम्भको अवसरमा दोहोरी साँझ गर्न लागिएको जानकारी दिनुभयो ।

    तीन सय जना अट्ने हल सहितको हिमालय रेष्टुरेण्ट एण्ड कटेज संचालनमा ल्याएको र हरेक महिनाको एक दिन दोहोरी साँझ गर्ने लक्ष्य पनि छ ।

    आज साँझ ६ बजे देखि सुरु हुने दोहोरी साँझमा राजु परियार , टिका सानु ,सरोज बिरही कार्की र अस्मिता डि.सीको दोहोरी प्रस्तुती रहने छ । हिमालय रेष्टुरेण्ट एण्ड कटेजले बम्पर अफर र सेवा सुविधा सहित एक हजार र दुई हजारको टिकट शुल्क राखेको छ ।

    झण्डै १ करोडको लगानीमा सञ्चालनमा ल्याईएको यस हिमालय रेष्टुरेण्ट एण्ड कटेज ४ वटा सुविधा सम्मपन कोठाहरु पनि छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.