×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

च्यासलबाट ए डिभिजन लिग खेल्न विकासले गरे सम्झौता


  •   शनिबार, कार्तिक ०६, २०७८
  • काठमाण्डौ । नेपाली मूलका खेलाडी विकास मेराग्लियाले ए डिभिजन लिग खेल्ने निर्णय गरेका छन् । इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका विकासले च्यासल युथ क्लबबाट शहीद स्मारक ए डिभिजन लिग खेल्ने पक्का भएको हो ।

    Advertisement

    युवा खेलाडी विकास र च्यासल क्लबबीच शुक्रबार सम्झौता भएको छ । इटालियन सिरी ए क्लब एटलान्टाको युथ टिमबाट खेल्ने विकास ए डिभिजन लिग खेल्न मंगलबार काठमाडौं आएका थिए । इटालीको यू–१६ राष्ट्रिय टिमबाट खेलिसकेका विकास १३ वर्षपछि नेपाल आएका हुन् ।

    यही कात्तिक २९ गतेदेखि हुने ए डिभिजन लिगका लागि च्यासलले यसअघि नै साविक विजेता मछिन्द्र क्लबबाट विराज महर्जन र मनाङ मस्र्याङ्दीबाट कमल श्रेष्ठलाई भित्र्याइसकेको छ । दुवै जना डिफेन्डर हुन् र यसअघि आफ्नो क्लबमा कप्तान समेत थिए । नेपालको शीर्ष डिभिजनको लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ । १८ वर्षीय विकासले पछिल्लो समय इटालीका चर्चा कमाईरहेका छन् । सन् २००८ मा ६ वर्षको उमेरमा नेपालबाट इटाली पुगेका विकाशलाई १३ वर्षपछि नेपाल आएका हुन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.