चितवन । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)को संसदीय नेटवर्कको बोर्ड सदस्यमा निर्वाचित हुनुभएको छ ।
Advertisement
नेता थापाले आफू उक्त पदमा निर्वाचित भएको सामाजिक संजालमार्फत उहाँले जानकारी दिनुभएको थियो ।
अब दुई वर्षका लागि बोर्ड सदस्यका रूपमा काम गर्नुहुनेछ ।
उक्त सञ्जालको बोर्डमा १ सय ४० भन्दा बढी देशका सांसद हुन्छन्।