×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गामबेंशीको चेपाङ संरक्षण केन्द्रमा ६ कोठे छात्रावासको उद्घाटन


  •   बुधबार, कार्तिक ०३, २०७८
  • चितवन । चेपाङ बालवालिकाहरुको संरक्षण गर्दै आइरहेको गामबेँशी चेपाङ संरक्षण केन्द्रमा निर्मित ६ कोठ छात्रावासको आज उद्घाटन गरिएको छ ।

    Advertisement

    केन्द्रका प्रमुख केपी किरण शर्माका अनुसार जर्मन–नेपाल फ्रेण्डसिप यसोसियसनको सहयोगमा निर्मित २ तले ६ कोठे भवन करिब ४५ लाख रुपैयाको लागतमा निर्माण गरिएको हो । सो भवनमा ४५ जना विद्यार्थी छात्राहरु आवासीय रुपमा बस्न सक्नेछन् ।

    यसोसियसनका प्रमुख, एनआरएनएका सस्थापक तथा केन्द्रका प्रमुख सल्लाहकार समाजसेवी रामप्रताप थापाले छात्रावास भवनको रिवन काटेर उद्घाटन गर्दै उहाँले बिपन्न तथा अल्पसंख्यक चेपाङ विद्यार्थीको उन्नतिका लागि सहयोग गर्न पाँउदा खुसी लागेको बताउनु भयो । साथै उहाँले सबै पक्ष मिलेर चेपाङको शैक्षिक एवं आर्थिक बिकासमा लाग्नु पर्ने समेत बताउनु भयो ।

    केन्द्रमा बिपन्न बस्तीका १ सय ७० जना चेपाङ विद्यार्थी आवासीय रूपमा अध्ययन गरिरहेका छन् । ६ महिना सहकाल ६ महिना अनिकालको अवस्था भोगेका चेपाङहरुको छोराछोरीलाई शिक्षा दिएर भविष्य उज्जवल गराउँदै आएको केन्द्रले कोभिड महामारीमा विभिन्न संघसंस्था व्यक्तिसँगको सहकार्यमा खाद्यन्न समेत वितरण गरेको थियो । देश संघीयतामा गएपनि चेपाङहरुको जीवनस्तर माथि उठ्न सकेको छैन ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.