×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

तमू प्ये ल्हु संघ चितवनको अध्यक्षमा लालप्रसाद गुरुङ


  •   बुधबार, कार्तिक ०३, २०७८
  • चितवन । तमु प्ये ल्हु संघ चितवनको अध्यक्षमा लालप्रसाद गुरुङ चयन हुनुभएको छ ।

    Advertisement

    आज सम्पन्न संघको १८ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनले गुरुङहरुको धार्मिक सामाजिक संस्थाको रुपमा परिचित तमू प्ये ल्हु संघ चितवनको अध्यक्षमा गुरुङलाई , वरिष्ठ उपाध्यक्षमा शान्ति गुरुङ, उपाध्यक्षमा मिन बहादुर गुरुङ, सचिवमा नारायण बहादुर गुरुङ, कोषाध्यक्षमा पेज बहादुर गुरुङ, सह–सचिवमा कृष्ण गुरुङ, सह–कोषाध्यक्ष खुशीमान गुरुङ, सदस्यहरुमा बखानसिं गुरुङ, प्रेम कुमारी गुरुङ, पूर्णीमा गुरुङ, गोविनद गुरुङ, र धन बहादुर गुरुङ लाई चयन गरेको हो ।

    निर्वाचित हुने पदाधिकारीहरुले आज नै शपथ ग्रहण गरीसकेको निर्वाचन मण्डलका संयोजक अधिवक्ता खड्क बहादुर गुरुङले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.