×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

कार्तिक ११ गते प्रतिनिधिसभाको बैठक बस्ने


  •   मङ्गलबार, कार्तिक ०२, २०७८
  • चितवन ।कार्तिक ९ गतेलाई आह्वान गरिएको प्रतिनिधि सभा बैठक दुई दिन पर सरेको छ । ९ गते प्रमुख विपक्षी नेकपा एमालेको पालिका अधिवेशन परेकाले प्रतिनिधिसभाको बैठक सारिएको संसद सचिवालयले जनाएको छ । ९ गते एमालेले देशभर पालिका अधिवेशन गर्दैछ ।

    Advertisement

    अर्को बैठक कार्तिक ११ गते दिउँसो २ बजे बैठक बस्ने तय भएको संसद सचिवालयले जनाएको छ । प्रमुख विपक्षि दल नेकपा एमालेले निरन्तर रुपमा संसद अवरुद्ध गर्दै आइरहेको छ । सभामुख अग्नि सापकोटाले तटस्थ भूमिका निर्वाह नगरेको भन्दै बैठकपिच्छे अवरुद्ध गर्दै आएको हो ।

    पार्टीले कारवाहीका लागि सिफारिस गरी पठाउँदा पनि एक्सन नलिएको उल्टै पार्टी फु्टाउने मतियार बनेको भन्दै निरन्तर विरोध जनाउँदै आएको छ । नेकपा एमालेले यस विरुद्ध सर्वोच्चमा रिट समेत दर्ता गरेको छ ।

    सभामुखले उक्त रिटलाई लिएर अदालतमा विचाराधिन विषयमा ससदमा छलफल गर्न नमिल्ने तर्क गर्दै अवरोधका वीच पनि संसद चलाउँदै आइरहनुभएको छ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.