×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैडाकोट १ जौजुवा सयपत्री फूल बिक्रीमा


  •   मङ्गलबार, कार्तिक ०२, २०७८
  • बिपिन रानाभाट ,  गैंडाकोट , कात्तिक २ ।
    नवलपुर जिल्लाको गैडाकोट नगरपालीका वर्डा न १ जौजुवा टोलमा सयपत्री फूल फुल्न थालेको छ । स्थानिय सुर्य प्रसाद चालिसेले लगाएको सयपत्री फूल फुल्न सुरु गरेको हो । ४ कठ्ठा क्षेत्रफलमा उहाँले ब्यबसायिक फूल खेती गर्नुभएको हो ।

    Advertisement

    तिहार पर्वलाई लक्षित गरि फूल खेती गरे पनि अगाबै फुल्न थालेपछि बिक्री पनि सुरु गरेको चालिसेले जानकारी दिनुभयो । ढकमक्क फुलेका सयपत्री फूलहरुलाई उहाँले थुङ्गा र माला बनाई बिक्री गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “ मैले होलसेलमा लिनेहरुलाई प्रति थुङ्गाको रु ३ र खुदा्रमा लिएर जानेहरुलाई प्रति थुङ्गा रु ५ मा बिक्री गरिरहेको छु ।”

    कसैले माला बनाएर लैजान चाहेमा पनि उक्त सुबिधा पनि उपलब्ध हुने जानकारी दिनुभयो । सयपत्री फूल बिबाह , ब्रतबन्ध , पूजा आजा अतिथि सत्कार , सभा सम्मेलन आदिमा प्रयोग गर्ने गरिन्छ ।

    साथै तिहार छठ आदि पर्बका लागि फूलको बुकिङ समेत सुरु गरिएको लीला गिरीले जानकारी दिनुभयो । त्यसका लागी कमला चालिसे ९८४५३३२६६८ ,सुर्य प्रसाद चालिसे ९८४५०९०५२४ र लिला गिरी ९८०९१०१४६५ मा सम्पर्क गर्न सकिने छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.