×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

हिसान नवलपुरको अध्यक्षमा बिन्दुकुमार श्रेष्ठ


  •   सोमबार, कार्तिक ०१, २०७८
  • चितवन । उच्च माध्यामिक विद्यालय संघ हिसान नवलपुरको नयाँ समिति सर्वसम्मत चयन गरिएको छ । जसको अध्यक्षमा अरुङखोला माबीका बिन्दुकुमार श्रेष्ठ , उपाध्यक्षमा विजय सामुदायिक शिक्षा सदनका खेमराज सापकोटा, सचिबमा गैंडाकोट इ. बोर्डिङ स्कुलका हिरालाल अर्याल , र कोषाध्यक्षमा सरस्वती मा बिका लक्षमण कंडेल चयन हुनुभएको गैँडाकोट नमुना कलेजका प्राचार्य गोपेन्द्र केशरी न्यौपानेले जानकारी दिनुभयो ।
    हिसान नवलपुरको नयाँ कार्यसमितिका सदस्यहरुमा नागरिक कलेजका छविलाल कंडेल,साइनिङ्ग मा बिका भोला दवाडी, लुम्बिनी आइसीटी कलेजका निर्मल पाण्डे रहनुभएको छ ।
    नयाँ समिति बनेसँगै २०७५ मा गठित समिति भंग भएको छ । बैठकमा प्राचार्य तथा प्रतिनिधीहरुको उपस्थित रहेको थियो । बिहान ११ बजे, अक्सफोर्ड कलेजको प्राङ्गणमा कार्यक्रम भएको हो ।
    हिसान नवलपुरमा सदस्य रहेका बिद्यालहरुमा उज्ज्वल मा बि त्रिबेणी, ब्लुस्टार मा बि दुम्कीबास, अरुङखोला मा बि अरुङखोला,नारायणी मा बि अरुङखोला,नवलपुर मा बि चोरमारा
    , सिद्वार्थ मा बि कावासोती, बिश्वज्योती मा बि प्रगतिनगर,अमर मा बि १६ नं।अमरापुरी, मुकुन्दसेन मा बि बेडावारी, बिजय सामुदायिक मा बि गैंडाकोट, साइनिङ मा बि गैंडाकोट, गैंडाकोट नमुना मा बि गैंडाकोट , बालबिकास मा बि गैडाकोट , कन्टिनेन्टल मा बि गैंडाकोट ,सरस्वती निकेतन मा बि गैंडाकोट ,गैंडाकोट मा बि गैंडाकोट र अक्सफोर्ड मा बि गैंडाकोट रहेका छन ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.