×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नुवाकोटमा बस दुर्घटना, ३० जना घाइते


  •   सोमबार, कार्तिक ०१, २०७८
  • नुवाकोट । नुवाकोटमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । जिल्लाको किस्पाङ गाउँपालिका–५ मनकामनामा आज भएको बस दुर्घटनामा ३० जना यात्रुहरु घाइते भएका र त्यसमध्य १० को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    Advertisement

    खवरले आफू स्तब्ध भएको भन्दै घाइतेहरुको शीघ्र उपचार सहित स्वास्थ्य लाभको कामना गर्दै नेपाली काँग्रेसका नेता प्रकाशशरण महतले घाइतेहरुको निःशुल्क उपचार गर्न सरकारसंग अनुरोध गर्नुभएको छ ।

    विगत केही समय यता नेपालमा दिनहुँ भइरहेका सवारी दुर्घटनालाई दृष्टिगत गर्दा नेपालको सवारी सञ्चालनमा केही सुधारको आवश्यकता भएको बोध हुन गएको समेत उहाँको भनाई छ।

    सवारी दुर्घटना रोक्न सरकार, ट्राफिक प्रहरी,स्थानीय प्रशासन, सवारी धनी,चालक तथा सहचालक र यात्रुहरु सबैलाई सजगता र सावधानी अपनाउन पनि म हार्दिक अनुरोध गर्दछु । उहाँले भन्नुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.