गैंडाकोट । नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनअन्तर्गत नवलपुरकाे प्रदेश सभा क्षेत्र नम्बर १ `क´ मा मतदान सकिएपछि अहिले मतगणना जारी रहेकाे छ ।
प्रदेशसभाकाे क्षेत्रीय नेतृत्व लिन तारापति खरेल र गाेपाल सापकोटा मैदानमा रहेका छन् । हालसम्म सभापतिका दावेदार गाेपाल सापकोटाले नेतृत्व गरिरहनुभएकाे छ। उहाँ जीत नजिक हुनुहुन्छ ।
गैडाकाेट १२ हर्कपुरकाे मुकुन्दसेन बहुमुखी कलेजमा मतगणना जारी रहेकाे हाे ।
पछिल्लो मतपरिणाम अनुसार
मतदाता : ५९९
खसेकाे : ५९१
हालसम्मको गणना: ५४०
सभापतिमा १ जनाका लागि
गाेपाल सापकोटा ३०३
तारापति खरेल २२३
उप-सभापति २ जनाका लागि
सुरेन्द्र तिवारी २२२
मन्जुदेवी पाैडेल २२३
कविराज आचार्य २७०
गाेविन्द काेईराला २७९
सचिव २ जनाका लागि
टेकनाथ पाैडेल २१९
बुद्धिनाथ घिमिरे २४२
प्रमेश अाचार्य २५५
दिनुराम सापकाेटा २७३
सहसचिव २ जनाका लागि
खगेश्वर गाैडेल २४६
करुणाकर पाैडेल २४७
प्रेमराज तिमिल्सिना २५०
शालिकराम घिमिरे २५१ मत प्राप्त गरेका सहायक मतदान अधिकृत गाेविन्द रिमालले जानकारी दिनुभयाे ।
त्यस्तै प्रत्यक्ष महिला तर्फ ३ जना अावश्यक पर्नेमा
जानकी लक्ष्मी आचार्य २१२
दिलकुमारी घिमिरे दुर्गा ३०७
निर्मला कडेल २८२
भागिरथि सुवेदी २१९
रमिला ढकाल २१५
सत्यदेवी तिवारी पाैडेल २१०मत प्राप्त गरेका छन् ।